सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या छैन्: मन्त्री शर्मा

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी हुन्।...

सम्बन्धित सामग्री

साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या : मन्त्री शर्मा

घोराही : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन्।आज (आइतवार) घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजित साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यससम्बन्धी कानुन बनाउन सरकार अघि बढेको उल्लेख गरिन्।उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह पनि गरिन्। सबै क्षेत्रको सुझाव समेटेर सरकारले कानुन बनाउने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले

माओवादीले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्नु स्वभाविक : मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् । सङ्घीय संसद् भवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गरिन् । आफ्नो पार्टीको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको जानकारी दिँदै नेपाल सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आफूहरुका कारण गठबन्धन नटुट्ने बताइन् […]

मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकार संवेदनशील छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताएकी छन् ।

ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्याः मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताएकी छन्। ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उनले बताइन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्, ‘ट्रेड युनियनलाई सदुपयोग गरेको भए […]

महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ : मन्त्री शर्मा

तुलसीपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकी छन् ।  प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गर्दै उनले महिला पत्रकार लामो समयसम्म यस पेसामा टिक्न नसक्नु विडम्बना भएको बताए ।  ‘महिला पत्रकार लामो समयसम्म पेसामा टिक्न नसक्ने समस्या छ’, मन्त्री […]

चन्दननाथको ८ र ९ वडालाई खरायोपालनको ‘हब’ बनाउनुपर्छ : मन्त्री शर्मा

जुम्ला : कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दननाथ नगरपालिकाको ८ र ९ वडालाई खरायोपालनको 'हब' बनाउनुपर्ने बताएका छन्।खरायोपालन गर्ने किसानको समस्या बुझ्न उनीहरूको घर पुगेका मन्त्री शर्माले किसानका समस्या उनीहरुकै मुखबाट सुन्नका लागि चन्दननाथ नगरपालिका–८ र ९ वडाका खरायोपालक किसानलाई भेट्न आएको बताए। उनले साना किसानको जिविकोपाजर्नमा सुधार ल्याउन उत्पादनमा अधारित अनुदान दिइने आश्वासन दिए। मन्त्री शर्माका अनुसार व्यावसायिक रूपमा ख

बेरुजुका विषयमा सरकारले अपनाएका विधिमा अध्ययन गर्न आवश्यक छ : मन्त्री शर्मा

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ ।  आज बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले सरकारको लेखापरीक्षण गर्ने विधि र पद्धतिमा अहिलेसम्म कहाँ त्रुटि भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटि भएर बेरुजुमा एकपछि अर्को समस्या बढ्दै गएको बताउनुभयो ।  अर्थ मन्त्री शर्माले  सार्वजनिक इकाइहरूमा जवाफ...

अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पार्‍याे : मन्त्री शर्मा

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आज आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको हो । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागू गरिएको उहाँले बताउनुभयो । मन्त्र...