दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाण्डाै – मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङ प्रदेश 'ख' बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । तर उहाँलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने पनि सिलवालले बताउनुभयो । दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको मा...

सम्बन्धित सामग्री

जनसेवा गर्न समाजवादीमा प्रवेश गरेँ : दीपक मनाङे

मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका घोषणा गरेका हुन् । कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति नि:सर्त गरिने जनसेवा हो । नि:सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टी

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  मनाङेले आज एक विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्। आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।पूर्व प्रदेशमन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए।

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । नेकपा (एमाले),

दीपक मनाङे नेकपा एसमा प्रवेश

मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

आसन्न निर्वाचनमा मनाङबाट मनाङेले खोले खाता, पहिलाे ‘निर्विरोध’ निर्वाचित सांसद

हिमाली जिल्ला मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे  ‘निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले बुधबार उम्मेदवारी  फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का

काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उनले प्रदेशसभाको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित हुने निश्चित् भएको हो । दोर्जेले उम्मेदवारी फिर्ताको लागि निर्वाचन कार्यालयमा […]

दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं : मनाङको प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन्।निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ। दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए।

दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित हुँदै

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ । दोर्जेले आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेको मात्रै उम्मेदवारी कायम छ । दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने स...

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीब गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यद्पि निर्वाचन आयोगले यसकाे औपचारिक घोषणा गरिसकेको छैन ।