सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने

काठमाडौं – यसअघि ०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेका बेला केपी शर्मा ओलीको संयोजकत्वमा सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय भएको थियो । यसपटक भने संयुक्त सरकार चलाउन त्यस्तो राजनीतिक संयन्त्र नबनाइने भएको छ । ‘यसपालि सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बन्दैन,’ नेकपा माओवादी केन्द्रका एक नेताले खबरहबसँग भने, ‘प्रधानमन्त्री दाहालले […]

सम्बन्धित सामग्री

‘आर्थिक सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । सरकार–निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आयोग वा संयन्त्र बनाएर आर्थिक सुधार अघि बढाउनुपर्ने उनले बताएका...

प्रहरी अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनु भयो […]

उच्चस्तरीय संयन्त्र र न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन

सत्तागठबन्धनमा रहेका दलहरूले सरकारको काम प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र र न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन गरेका छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बनेको उच्चस्तरीय संयन्त्रले गठबन्धनमा रहेका दलहरूका...

‘प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र  बनेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष तथा उपप्र

कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताउनु भएको हो । उनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने […]

कृषि उत्पादन बढाउन प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइने

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताउनु भएको हो । उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय […]

कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ।...

जथाभावी हुने ढुंगागिट्टी उत्खनन रोक्नू, उच्चस्तरीय संयन्त्र बनाउनू : सर्वोच्च

२० फागुन, काठमाडौं । सर्वोच्च अदालतले देशभरका नदीनाला तथा खोलाहरूबाट जथाभावी रुपमा भइरहेको रोडाढुंगा तथा गिट्टीबालुवाको उत्खननका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति बनाउन सरकारलाई आदेश दिएको छ । साथै बहालवाला सचिवको अध्यक्षतामा बन्ने त्यस्तो समितिको प्रतिवेदन पेश गर्न पनि भनेको छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् […]

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौँ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । गैर आवासीय नेपाली सङ्घका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो […]

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने सत्ता गठबन्धनको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको रहेको सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने भएको छ ।  यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।  सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरिएको हो ।  संसदीय व्यवस्थामा प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने खालको संयन्त्र बनाउन नमि...