नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आजदेखि पालिका बहस सुरु

काठमाडौं, साउन १ । नेपाली रेडियो नेटवर्कले आजदेखि पालिका बहस सुरु गरेको छ । हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म प्रसारण हुँदै आएको नेपाली बहसमा आजदेखि पालिका बहस पनि समावेश गर्न थालिएको हो । पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आएको सर्वाधिक लोकप्रिय रेडियो कार्यक्रम नेपाली बहसमा अबदेखि स्थानीय तहका जनतालाई जगाउने र पदाधिकारीलाई जिम्मेवार […]