टिपरको ठक्करबाट मृत्यु भएकाका आफन्तले शव बुझेनन्, चालकलाई कारबाही र क्षतिपूर्तिको माग

दाङ – टिप्परको ठक्करबाट मृत्यु भएकाका परिवारले घटनामा संलग्न टिप्पर चालकलाई कारबाही र उचित क्षतिपूर्ति नपाउँदासम्म नउठाउने भन्दै आन्दोलन थालेका छन्। शुक्रबार राति घोराही उपमहानगरपालिका–१० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङ बन्दको आह्वान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए। दुर्घटनामा मोटरसाइकलमा सवार प्यूठानको […]

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध

२० साउन, काठमाडौं । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही …

टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।...