युरोपेली रेफ्रीले विश्वकप फाइनल खेलाउने

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल युरोपेली रेफ्रीले खेलाउने भएका छन् । फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी पोल्यान्डका सिमोन मार्सिनियाकले प्राप्त गरेका हुन् । मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् । अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् । एल्फाथको नाम […]

सम्बन्धित सामग्री

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् […]