आज सामान्य बढ्यो नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचकमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक १.४७ अंकले बढेको छ। कारोबारको सुरुदेखि नै बढिरहेको बजार ३१०९.६० अंकमा आएर बन्द भएको हो। यस क्रममा आज बजारमा दुई करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी गरायो।

सम्बन्धित सामग्री

सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब १९ करोडको कारोबार

सेयर बजार आज सामान्य अंकले बढेको छ। हिजाे मंगलबार दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से आज ९.२४ विन्दुले बढेर १९६७.९७ विन्दुमा उक्लिएको छ।  यसदिन बैंकिङ समूहबाहेक अरू सबै समूहको सेयर सामान्य रुपमा...

सामान्य अंकले बढ्यो नेप्से

अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अंकले बढेर दुई हजार एक सय छ दशमलव १८ अंक कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको पाँचौँ कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ। आज नेप्से सूचक ०.९९ विन्दुले बढेको हो। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ। यस अवधिमा २ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ। यस्तै, यस सेसनमा कुल १३ वटा कारोबार भएको […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – आज साताकाे तेस्राे काराेबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से आज साेही सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यसदिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको हाे । आज प्रि-ओपन सेसनमा ७ […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

१८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]

प्रि ओपनमा कति अंकले बढ्यो नेप्से सूचक ?

काठमाडौं, २३ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक प्रि ओपनीङमा ०.३० अंकले बढेको हो । यससँगै सूचक २८७७.०४ विन्दुमा आएको छ । १ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर कारोबार भएको […]

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो। बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ।आज कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]

५.५ अङ्कले बढ्यो नेप्से , कारोबार रकममा सामान्य वृद्धि

काठमाडौँ । आज बुधबार सेयर बजारको परिसूचक नेप्से ५.५ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २५२४ अङ्कमा पुगेको छ । उतारचढावकै बीचमा दिउँसो १२:४ बजेसम्म नेप्से २५३८ अङ्कसम्म पुगेको थियो । दिनभर कुल ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको हो । बैङ्किङ ०.७६, होटल […]