निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा बढ्दै झडप, प्रहरी प्रमुखको दाबी: प्रचार प्रसारका क्रममा छिटफुट घटना भएका हुन्

सुर्खेत: बैशाख २२ गते बुधवार दिउँसो जाजरकोटको कुशे गाउँपालिका ९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भयो। चुनावी प्रचार प्रसारको विषयलाई लिएर पार्टी कार्यकर्ताबीच झडप भएको हो। झडप नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै ढुंगा प्रहार गर्न थालेपनि प्रहरीले एक राउण्ड हवाई फायर गर्नु पर्‍यो। बिहीवार…