काँग्रेसले वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । बिहीबार बसेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको बैठकले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदै छ । महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले पहिला सानो टिम बनाएर छलफल […]