नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने जसपाको तयारी

काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी, नेपालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने भएको छ । त्यसको लागि पार्टीले वार्ता समिति गठन गर्ने भएको छ । जसपाका प्रवक्ता मनिष सुमनले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने निर्णय भएको जनाए । उता, नेकपा (एकीकृत समाजवादी) ले पनि जसपासँग एकता […]