घरेलु हिंसाका घटना बाहिर आउने क्रम बढ्दाे

महिलामा चेतनाको विकास भएसँगै लमजुङमा घरेलु हिंसाका घटना बाहीर आउन थालेका छन् । पहिले पहिले घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकताले महिलाहरु हिंसालाई आफैभित्र दवाएर राख्ने गदेर्थे । जसले गर्दा...

सम्बन्धित सामग्री

लैङ्गिक हिंसाको पहिलो निशानामा किशोरी र महिला

महिला आयोगमा परेको उजुरीका आधारमा लैङ्गिक हिंसा अन्तर्गत महिलामाथि हुने घरेलु हिंसा नै सबैभन्दा बढी हुने गरेको छ । किशोरी, बालबालिका तथा नाबालिकाहरुमाथि धेरैजसो यौनजन्य हिंसाको घटना भएको पाइएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनुभयो । उहाँका अनुसार आयोगमा घरेलु हिंसाका घटना धेरै आउने गरेका छन् ।