काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार मुख्यमन्त्री सिंहले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई पदमुक्त गर्दै वसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादवलाई नियुक्त गरेका हुन् । कुशवाहालाई पर्यटन मन्त्रालयको जिम्मेवारी र यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री […]
मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ । बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री बनाउन नीति […]
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत १४ कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा ९ जना नायब सुब्बा (नासु), एक जना सहायक कम्प्युटर अपरेटर र चार जना कम्प्युटर अपरेटर छन्। मन्त्रालयले सेटिङमा संलग्न भएको भन्ने गुनासो र उजुरीका आधारमा यो सरुवा गरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार नायब सुब्बाहरू […]