काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदावरी दिने घोषणा गरेका छन् । डा. भट्टराईले पार्टीका साथी, मतदाता, शुभचिन्तकको जोडबलले आफूले उमेदवारी दिने भएको उल्लेख गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उमेदवारी दिन लागेका हुन् । “गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत […]
४ माघ, काठमाडौं । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन् । उनी बारा ४ …
काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)ले आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरूलाई आग्रह गरेको छ। दलहरूले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे परिसंघले ४ माघमा पत्रकार सम्मेलन गरी सुझावहरू सार्वजनिक गरेको हो। दलहरूले घोषणापत्रमा उल्लेख गर्नुपर्ने विषयका सम्बन्धमा राष्ट्रियस्तरका दलहरूसँग छलफल गरिने सीएनआईले बताएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले २००७ सालदेखि २०८२को जेन-जी आन्दोलनसम्म आइपुग्दा धेरैपटक […]
पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार सेवा बन्द गरेको इरानले ‘बिस्तारै’ इन्टरनेट सेवामा पहुँच पुनस्र्थापना गर्ने प्रयास गरिरहेको इरानी अधिकारीहरूले बताएका छन्। आर्थिक कठिनाइको विरोधमा डिसेम्बरको अन्त्यमा भड्किएको प्रदर्शनलाई इरानी नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको विरोध प्रदर्शनमा परिणत भएको थियो। इरानी अधिकारीहरूले प्रदर्शनहरू पहिले शान्तिपूर्ण भएको तर विस्तारै ‘दङ्गा’ […]