राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास जाँदै एमाले नेता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरू शीतलनिवास जाँदै छन् । अहिले बेलुका ५ बजे वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेता छलफलका लागि शीतलनिवास जान लागेका हुन् । नागरिकता विधेयकका विषयमा छलफलका लागि जान लागेको एक नेताले जानकारी दिए । आजै राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री...

सम्बन्धित सामग्री

शीतलनिवास पुगे कांग्रेसका शीर्ष नेता

काठमाडौं । राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेटघात तथा छलफलका लागि कांग्रेस शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् ।  पार्टीका तर्फबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन् ।  कांग्रेस पदाधीकारी र राष्ट्रपतिबीच नागरिकता विधेयकको विषयमा छलफल हुने बताइएको छ ।

शीतलनिवास पुगेर राष्ट्रपति किन भेटे शेखरले ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि कोइरालाले भने राष्ट्रपतिसँग सामान्य शिष्टाचार भेट भएको जनाएका छन् । ‘राष्ट्रपतिसँग […]

यसकारण भीम रावल शितल निवास पुगे

राष्ट्रपति विद्यावेदी भण्डारी र नेकपा एमाले नेता भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न नेता रावल शनिबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरुबीच करिब ३ घन्टा छलफल भएको बताइएको छ।

ओलीसँग भेटेर ठाकुर र महतो शीतलनिवासमा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर ठाकुर र महतो बुधवार दिउँसो शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय भोलि सकिँदैछ । यो अवधिमा सरकार बन्न नसकेमा धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने महतो र ठाकुरले बताएका छन् ।  मध्...

अध्यादेशबारे छलफल गर्न ओली र प्रचण्ड शीतलनिवासमा

५ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न वामपन्थी गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित …

राष्ट्रपतिले बोलाइन् तीन दलका शीर्ष नेता - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन तथा निर्वाचनबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएकी छन् । शनिबार बिहान १० बजे प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष दुई–दुईजना नेतालाई...पूरा पढ्नुहोस् »