सांसदहरूले लामो समयदेखि घाटामा रहेको नेपाल वायु सेवा निगमलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) को नमूनाका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा निगमको अवस्था, चुनौती र भावी कार्यदिशाबारे छलफल गर्दै सांसदहरूले यस्तो धारणा राखेका हुन्। छलफलमा सांसदहरूले निगम लामो समयदेखि घाटामा रहेको तथा अहिले पनि निगमका दुईवटा जहाज […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिबाट पार्टीले भोगेको धक्काबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले पार्टीको उद्देश्यलाई केन्द्रमा राखेर पुनः सशक्त रूपमा अघि बढ्नुपर्ने बताए । शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले व्यक्तिगत स्वार्थ, अहम् र आन्तरिक विवादभन्दा […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका १५ काम सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरेर काम सार्वजनिक गरिएको हो। प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयता प्रधानमन्त्री शाह र प्रधानमन्त्रीको कार्यलय मातहतका निकायले गरेका कामलाई उपलब्धिका रुपमा पेश गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउनदेखि […]
काठमाडौँ। प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रवार औपचारिक रूपमा समापन भएको छ । गत वैशाख २८ गतेदेखि शुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा बैठक बसेका छन् । अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको र विपद् व्यवस्थापनसहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी गराउनुभयो । गत […]
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैदको फैसला गरेको हो। यस्तै ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला भएको छ। सोही रकम बराबरको सम्पत्ति […]