त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।सोमबार बिहानैदेखि काठमाडौंको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।  मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा

सम्बन्धित सामग्री

प्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान ठप्प

२३ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् । मंगलबार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत […]

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

खराब मौसमका कारण तराईका तीन विमानस्थलको उडान प्रभावित

१८ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण हरेक दिन हवाई उडान प्रभावित भएको छ । सोमबार निर्धारित सिमरा र जनकपुरका सबै उडान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोमबार भैरहवामा १२ बजे …

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने […]

प्रतिकूल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकुल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाइ उडान प्रभावित भएको छ। वर्षासँगै हिमपातले फाप्लु, लुक्ला, रारा, जोमसोम, बझाङ ताप्लेजुङ, खोटाङलगायत क्षेत्रमा उडान हुन नसकेको हो। खानी डाँडा र सिमराका लागि उडेका दुईवटा विमान डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले जानकारी दिए।तराईका जिल्लाहरुमा भने उडान भइरहेका छन्। उपनिर्देशक सिटौलाका अनुसार बाह्यतर्फका उडानहरु पनि सहजरुपमा भइरहेका छन्। आजका लागि आन्तरिक र बाह्य गर

राजस्थानको धुलोले काठमाडौंको आकाश छोप्यो, हवाई उडान प्रभावित

मौसममा बदली भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरूमा उडान प्रभावित भएका छन् ।  भिजिबिलिटी कम हुँदा दिउँसो २ बजेदेखि उडान प्रभावित भएको त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले लोकान्तरलाई जानकारी दिए  ।  उनका अनुसार दिउँसो २ बजेदेखि ८ वटा आन्तरिक उडान 'डाइभर्ट' गरिएका छन् ।  यस्तै १ अन्तराष्ट्रिय जहाज पनि ल्यान्डिङ हुन नसक्दा 'होल्ड'मा बसेको छ ।  मौसम प्रभावित हुँदा विभिन्न एयर कम्पनीहरूले उडान रोकेका छन् । बुद्ध एयरले सूचना जारी गर्दै भने...

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।