सिन्धुलीमा फेरि हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले फेरी आतंक मच्चाएका छन् । एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा सर्वसाधरणहरुको ४ वटा घर भत्काएका छन् । यसवर्ष पटक पटक जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा सामान्य जनजीवन प्रभावित बनेको छ । […]

सम्बन्धित सामग्री

सिन्धुलीमा जंगली हात्तीको आतंक कायमै, १ सय बढी घर भत्किए

सिन्धुली । सिन्धुलीको कमलाखोंचमा सम्बन्धित निकायले जंगली हात्तीको उचित व्यवस्थापन गर्न नसक्दा आतंक मच्चाएकाे छ । कमलाखोंचका स्थानीय वासीन्दाहरु जंगली हात्तीको आतंकबाट लामो समयदेखि पीडित बन्दै आएका हुन्। कमलाखोंच क्षेत्रस्थित चुरे भावर क्षेत्र आसपास चरणका लागि आउने जंगली हात्तीको झुण्डले रातको समयमा स्थानीय किसानहरुको घर आवास भत्काउने, अन्नबाली खाइदिने र मानिसहरुको ज्यान समेत लिने घटनाले […]

सिन्धुलीमा जङ्गली हात्तीको आतंक

सिन्धुली– जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतंक मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्  । ‘हात्तीले कहिले कुन ठाउँमा पुगेर आतंक मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ’, दुधौली नगरपालिका–३ खट्टेपानीकी आइतीमाया सार्कीले […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले घरगोठ भत्काउने क्रम बढ्दै गएको छ । जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा मात्र १५ वर्ष भित्र जंगली हात्तीले २० वटा घरगोठ भत्काएका छन भने सयौ बिघाको अन्नबाली सखाप पारेका छन् । कोशीटप्पु हुँदै चुरेभावर क्षेत्रको सिराहा उयदपुरबाट सिन्धुलीको जंगल क्षेत्रमा हात्ती प्रवेश गर्ने क्रम बढ्दै गएको हो । जंगली हात्तीले सिन्धुलीको […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा जनजीवन प्रभावित बनेको छ । जंगली हात्तीको आक्रमणले कमलामाई नगरपालिका वडा नं ९ भिमानमा चुरे जंगल आसपासमा रहेका स्थानीयका घर गोठ भत्काएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सरकारी […]

सिन्धुलीमा हात्तीको आंतक बढ्दा जनजीवन प्रभावित

सिन्धुृली । सिन्धुृलीमा जंगली हात्तीको आतंक बढ्दै गएको छ । घना जंगल भएको चुरे पहाड कमलाखोँच क्षेत्रमा जंगली हात्तीको त्रासका कारण स्थानीय रातमा समेत जाग्राम बस्नु पर्ने बाध्यतामा छन् । राती घर–घरमा छिरेर हात्तीले दुःख दिन थालेपछि उनीहरु रातको समयमा समेत पहरा दिन थालेका हुन् । कोशी टप्पु बन्यजन्तु आरक्षणबाट सिन्धुलीको कमलाखोँच क्षेत्रमा छिरेका जंगली […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको समुह बस्तीमा पसेर घर भत्काएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका हात्तीको बथानले गएराती कमलाखाेंच क्षेत्रको दुधौंली नगरपालिका–४ बैराहामा घर भत्काएको हो । विगतका वर्षहरुमा पुसको अन्तिमतिर सिन्धुली पस्ने गरेका हात्ती यसवर्ष मंसिरबाटै कमलाखोंचमा प्रवेश गरेर आतंक मच्चाईरहेका छन् । हात्तीको बथानले यस अघि पनि दुधौली नगरपालिका–६ […]