अमेरिकाविरुद्ध सोमपाल आउट, ललितनारायण इन

सोमपाल चोटग्रस्त हुँदा उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले प्लेइङ इलाभेनमा स्थान बनाएका हुन् ।