पोखराका पर्यटन व्यवसायीको गुनासो : नयाँ वर्ष पनि सुख्खा हुने भयो

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि कोरोना संक्रमणका कारण लगातार दोस्रो वर्ष त्यो परम्परा टुट्ने भएको छ । सरकारले राति ९ बजेपछि रेष्टुरेन्ट व्यवसाय सञ्चालन नगर्न भनेपछि त झनै यसपालिको नयाँ वर्षमा पर्यटन व्यवसाय सुख्खा हुने भएको छ ।कोरोना स...

सम्बन्धित सामग्री

कांग्रेस वरिष्ठ नेता पौडेलका माइला भाइ गोविन्दराजको निधन

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। चितवनको रत्ननगरमा ७५ वर्षको उमेरमा उनको निधन भएको हो। उनी दमका रोगी रहेका थिए। आफ्नो राजनीतिक जीवनमा गोविन्दराजले सधैं सहयोग गरेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भाइको मृत्युले आफू एक्लो महसुस भएको जनाएका छन्। 'मेरा…

पहिलो पोस्ट

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

भूपराज बस्याल, काठमाडौं । नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । अक्सिजनको मात्रा कम देखिएपछि उहाँलाई आइतबार दिउँसो नर्भिक अस्पताल भर्ना गरिएको उहाँका सोकिय सचीव सुयोग चापागाईंले जानकारी दिनुभयो । शरीरमा केहि अप्ठ्यारो महसुस भएपछि अस्पताल गएर चेकजाँच गर्दा अक्सिजनको मात्रा कम देखिएको चापागाईंले जानकारी […]

नेपाल समाचारपत्र

ओलीको ‘शब्दवाण’ पछि ९४ वर्षीय अधिवक्ताको गुनासो– मेरो अपमान भयो श्रीमान् !

काठमाडौं । वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्माको अभिव्यक्तिबाट आफ्नो अपमान भएको भन्दै न्यायाधीशहरुको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाई सकेर संवैधानिक इजलास उठेसँगै ९४ वर्षीय कानुन व्यवसायी भण्डारीले न्यायाधीशहरुको ध्यानाकर्षण गराएका हुन् ।आफूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका साथै विभिन्न अधिकारका लागि भएको संघर्षमा योगदान गरेको चर्चा गर्दै उनले यो उमेरमा आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोबारे गरेको टिप्

Ratopati