सर्वोच्चबाट चाँडै न्याय सम्पादनको माग गर्दै जिल्ला अदालत सप्तरी अगाडि माओवादी केन्द्रको प्रदर्शन

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले जिल्ला अदालत सप्तरी अगाडि प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दोस्रो पटक संसद विघठन गरेको भन्दै सर्वोच्च अदालतबाट चाँडो न्याय सम्पादन गर्न माग गर्दै माओवादीले जिल्ला अदालत अगाडि प्रदर्शन गरेको हो। माओवादी केन्द्र सप्तरीले ओलीले चालेको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतबाट चाँडो न्याय…