‘हिउँको पृथ्वीयात्रा’ नाटक भदौ २४ गतेदेखि विराटनगरमा मञ्चन हुँदै

विराटनगर : शिल्पी थिएटर ‘हिउँको पृथ्वीयात्रा’ नाटक लिएर विराटनगर आइपुगेको छ। विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यो नाटक भदौ २४ देखि २६ सम्म ३ दिन मञ्चन गरिनेछ। शिल्पीका निर्देशक घिमिरे युवराजका अनुसार भदौ २५ गते नाटकका २ वटा शो हुनेछन्। तीन दिनमा ४ पटक मञ्चन गरिने कार्यक्रम छ। यसअघि…

सम्बन्धित सामग्री

विराटनगरमा विद्यालय नाटक महाेत्सव हुँदै

विराटनगर । विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव सुरु हुने भएको छ ।  आरोहण–गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो ।  हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जानकारी दिएकाे छ । बुधबार उद्घाटनको दिन आयोजकले द बुल (साँढे) नामको नाटक...

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुँदै

विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय

गुरुकुलमा ‘दाय कन्तुर’मञ्चन हुँदै

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ। भारतीय वरिष्ठ नाटककार दयाप्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो।

गुरुकुलमा ‘दाय कन्तुर’मञ्चन हुँदै

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ। भारतीय वरिष्ठ नाटककार दयाप्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो।...

विराटनगरमा महाभोज मञ्चन हुँदै

काठमाडौं । नाटक महाभोज अब विराटनगरका दर्शकले हर्ने पाउने भएका छन् । माघ २२ र २३ गते विराटनगर गुरुकुलमा नाटक मञ्चन