च्याम्पियन्स लिगः चेल्सी क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले एट्लेटिको मड्रिडलाई २-० गोलले पराजित गर्दै चेल्सीले अन्तिम क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी, २ वैशाख । बोरुसिया डरटमन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति दोस्रो लेगमा सिटीले २-१ को जीत निकालेको हो । यसअघि घरेलु मैदानमा सिटीले २-१ को जित नै निकालेको थियो । १५ औं मिनेटमा डरटमन्डले बेलिन्गामको आकर्षक गोलले अग्रता हासिल गर्दा सिटी दबाबमा परेको थियो । दोस्रो […]

Reporters Nepal

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति सम्पन्न क्वाटरफाइनलको खेलमा प्रिमियर लिग क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल म्याड्रिड समग्रमा ३-१ को जितसहित सेमिफाइनलमा पुगेको हो।यससँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिग यात्राको अन्त्य भएको छ। योसँगै अब रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिग क्लब चेल्सीको सामना गर्ने छ। सेमिफाइनल खेलको पहिलो लिग २७ अप्रिलमा र दोस्रो लिग मे ४ मा हुने छ।

थाहा खबर

च्याम्पियन्स लिगः चेल्सीको सहज जित

एजेन्सी । गएराति नै भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको अर्को खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोलले पराजित गर्न सफल भएको छ । चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।

Nepali Patra

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडमाथि जित निकाल्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु चेल्सीले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। यसअघि पहिलो लेगमा १-० को जित निकालेको चेल्सीले समग्रमा ३-० को सहज जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय…

पहिलो पोस्ट

च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ । पहिलो  लेग ४–१ गाेल अन्तरले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्या...

उज्यालो अनलाइन

सहज जित निकाल्दै सिटी क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्बल मुन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीस्थित पुस्कास एरेनामा सम्पन्न दोस्रो लेगको खेलमा सिटीले ग्लाडबाखमाथि २-० ले जित निकालेको हो। पहिलो लेगमा पनि २-० कै जित निकालेको सिटीले समग्रमा ४-० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। गएरातिको खेलमा…

पहिलो पोस्ट

एटलान्टालाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टामाथि जित निकालेको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलान्टालाई गएरातिको खेलमा ३-१ ले हराएको रियलले समग्रमा ४-१ ले जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो। स्टेडियो अल्फ्रेडो डिस्टेफानोमा सम्पन्न गएरातिको खेलमा घरेलु टोलीका लागि…

पहिलो पोस्ट

च्याम्पियन्स लिग : चेल्सीले एट्लेटिको म्याड्रिडलाई हरायो

युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा लिडर एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।  मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो।

सेतोपाटी

च्याम्पियन्स लिगः चेल्सीले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

Nepali Patra