कपिलवस्तुको बाणगंगामा एमाले विजयी

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका एमालेले जितेको छ । एमाले उमेदवार चक्रपाणी अर्याल विजयी भए । उनले १८ हजार ९९९ मत प्राप्त गरे ।   निकटतम प्रतिस्पर्धी  कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  उपप्रमुखमा रीता कुमारी चौधरी विजयी भइन् । उनी पनि एमाले उमेदवार...

सम्बन्धित सामग्री

कपिलवस्तुको बाणगंगामा एमाले विजयी

कपिलवस्तु : बाणगंगा नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा नेकपा एमालेका चक्रपाणि अर्याल र रिता चाैधरी विजयी भएका छन्। अर्याल कांग्रेसका रविराज आचार्यलाई हराउँदै प्रमुख भएका हुन् भने चाैधरीले कांग्रेसकै तारावती थारुलाई हराउँदै उपप्रमुख बनेकी हुन्।अर्यालले १८ हजार ९९९ मत ल्याउँदा आचार्यले १८ हजार ३६० मत मात्रै ल्याउन सके। अघिल्लाे स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नगर प्रमुख जित्दा अर्यालले उपप्रमुख जितेका थिए।त्यसैगरी उपप्रमुख पदमा निर्वाचित एमालेकै चाैधरी