डोटीमा घर भत्किँदा २ जनाको मृत्यु

धनगढी– डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। २ जनामध्ये एक जनाको शव निकालिएको र अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। मृत्यु हुनेहरुमा वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय […]

सम्बन्धित सामग्री

डोटीमा बर्षाले घर भत्कियो, २ जनाको मृत्यु

तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर  र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्

चीनमा ६ रेक्टर स्केलको भूकम्प, घर भत्किँदा २ जनाको मृत्यु

एजेन्सी- चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ । भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको जनाइएको छ । भूकम्पपछि उद्धार कार्य जारी छ । सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको […]

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

बैतडी । दार्चुलाको नौगाडमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड ६ परिगाउँका हर्जित सिंह ठगुन्नाकी ४२ वर्षीय श्रीमती मानमती ठगुन्ना र स्थानिय मानसिंह ठगुन्नाकी ६ बर्षीय छोरी आरती ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो बिहानैदेखिको अबिरल बर्षाका कारण खसेको पहिरोमा पुरिएका दुबैजनाको घटनास्थलमै मृत्यु भएको …

गुल्मीको पहिरोमा परी ज्यान गुमाएका सबैको सनाखत

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी गुल्मीका ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक कुसुङथलामा घर भत्किँदा २ जनाको मृत्यु भएको छ भने ...

अविरल वर्षाका कारण काभ्रेमा घर भत्किँदा हजुरआमा र नातिनीकोे मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। ...