'अञ्जली'ले सुरु गर्‍यो छायांकन

दिनेश लिङ्देनको निर्देशनमा बन्न लागेको फिल्म 'अञ्जली'को छायांकन सुरु भएको छ

सम्बन्धित सामग्री

‘सहारा’को छायांकन सुरु

कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो ।  टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा सहाराको कथा बुनिएको छ ।

अनमोलको ‘छड्के २’ को छायांकन सुरु

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ । अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिमले अभिनेत्रीको नाम भने अ

‘के घर के डेरा’ को छायांकन सुरु

दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौंको नयाँ बजारबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए । फिल्मको पुरै छायांकन काठमाडौं उपत्यकामै हुनेछ ।दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।  फिल्मको छायांकन दिन भने अहिले निर्धारण गरिएको छैन । फिल्म राम्रो गर्न केही दिन बढी लाग्ने पनि लागोस् भनेर फिल्मको छायांक

अमेरिकामा ‘रबर सिटी’ को छायांकन सुरु

विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए ।भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ ।सुशांक मैनालीको मुख्य भुमिका रहने फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका केही अमेरिकी क

अमेरिकामा ‘रबर सिटी’ को छायांकन सुरु

विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए । भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ ।सुशांक मैनालीको मुख्य भूमिका रहने फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका केही अमे

साम्राज्ञी र जीतुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारदेखि पर्वतको भुक देउरालीबाट सुरु भएको हो । छायांकन अगाडि फिल्मको शुभ–मुर्हूत समेत गरिएको थियो ।फिल्मको छायांकन सुरु भएको कलाकार जीतु नेपालले सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । कपिल रिजालको निर्देशन रहे फिल्म समसामयिक बिषयमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।फिल्ममा जीतु र साम्रा

धिरज र अदितीको ‘बाबरी’को छायांकन सुरु

चलचित्र ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको निर्माणपक्षले बताएको छ । निषेधाज्ञा अगाडि करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भएको थियो । तर, कोरोना महामारी बढेसँगै चलचित्रको छायांकन रोकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको थियो । यो चलचित्रको एक गीत र केही दृश्यको […]

बाबरीको छायांकन फेरि सुरु

काठमाडौं : कोरोनाको दोस्रो लहरका कारण छायांकन रोकिएको 'बाबरी'को छायांकन फेरि सुरु भएको छ।वैशाखमा रोकिएको फिल्मको छायांकन बिहीबारदेखि फेरि सुरु गरिएको हो। सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भइरहेको फिल्ममा आदिती बुढाथोकी र धीरज मगर मुख्य भूमिकामा देखिँदै छन्।पुष्पा बुढाथोकीको निर्माणमा बन्दै गरेको फिल्ममा आदिती र धीरजबाहेक पुरानो अभिनेत्री तृप्ती नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहने बताइएको छ। यतिबेला काठमाडौंमा गीतको छायांकन भइरहेको फिल्मको बाँकी भागको&

'कबड्डी ४' ले सुरु गर्‍यो छायांकन

फिल्म कबड्डी ४ ले छायांकन सुरु गरेको छ । दसैं सकिएलगत्तै मुस्ताङबाट फिल्मको छायांकन सुरु भएको हो

‘एक भिलेन रिटर्न्स’को छायांकन सुरु

एजेन्सी। चलिचत्र एक भिलेनको सिक्वेल ‘एक भिलेन रिटन्र्स’को छायांकन बुधबारदेखि सुरु भएको छ। बलिउड अभिनेत्री तारा सुतारीया र अभिनेता अर्जुन कपुरले मुम्बईमा चलचित्रको छायांकन सुरु गरेका छन्। भारतीय मिडियाका अनुसार भुषण कुमारको टी–सिरीज र एकता कपुरको बालाजी टेलिभिल्मको संयुक्त लगानीमा बन्ने उक्त चलचित्र मोहित सुुरीले निर्देशन गर्ने भएका हुन्।