काठमाडौँ - सरकारले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले केही सचिवहरूको पनि सरुवा गर्ने निर्णय...