‘मोडल हन्ट नेपाल’ को अडिसन सुरु

‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन सुरु भएको छ । शनिबारबाट काठमाडौंदेखि प्रतियोगिताको  अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।अडिसनमा देशभरबाट युवा युवतीले सहभागिता जनाइरहेका छन् । प्रतियोगिताको यो सातौं संस्करण हो । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागिता रहनेछ । अडिसनबाट छानिएका प्रतियोगिताको जानकारी ९

सम्बन्धित सामग्री

मोडल हन्ट नेपालका लागि ५२ प्रतियोगी छनौट

काठमाडौँ। ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनौट भएका छन्। देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिए पनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनौट भएका हुन्। छनौट भएका सबै प्रतियोगी अव फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए।

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी भिड्दै

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनौट भएका छन् । देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिए पनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनौट भएका हुन् । छनौट भएका सबै प्रतियोगी अव फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । […] The post मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोडल हन्ट नेपालका लागि ५२ प्रतियोगी छनोट

‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् । छनोट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।प्रतियोगिताको यो सातौं संस्करण हो । यो पटक प्रतियोगितामा  ‘जोय मोडल हन्ट नेपाल’ को रुपमा आयोजना हुँदैछ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत्

‘मोडल हन्ट नेपाल’ को अडिसन सुरु

काठमाडौँ- ‘मोडल हन्ट नेपाल २०२२ ’ को अडिसन सुरु भएको छ । शनिबारबाट काठमाडौंदेखि प्रतियोगिताको  अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । अडिसनमा देशभरबाट युवा युवतीले सहभागिता जनाइरहेका छन् । प्रतियोगिताको यो सातौँ संस्करण हो । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ […]