३१ असोज, अमेरिका । अमेरिका मधेशी समाज केन्द्रीय समिति र टेक्सस राज्य समितिमा नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको पाँचौँ अधिवेशनबाट नितय साहको अध्यक्षतामा केन्द्रीय समिति र राम बाबु गुप्ताको अध्यक्षतामा टेक्सस राज्य समिति चयन …
३१ असोज, काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।
बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन …
काठमाडौँ- नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न
केदारभक्त माथेमा सशक्त नागरिक हस्ती हुन्। चार दशकदेखि देशको सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रिय छन्। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा जापानका लागि पूर्वराजदूतसमेत रहिसकेका माथेमा देशमा व्याप्त विसंगति, कुशासन र भष्ट्राचारविरुद्ध खरो बोल्छन्। त्यसैले पछिल्लो समयको जेन-जीको आन्दोलनलाई पनि उनी कुशासनविरुद्धको उपज ठान्छन्। अहिलेको सरकारको मुख्य कार्यभार चुनाव गराउने र नयाँ संसद्का लागि […]
३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घको १५१औं महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् ।
टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ …
रामेछाप। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन्। उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन्। पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन्। सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ। विगत लामो […]