समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने काम रोक्न र निर्धारित समयमै सक्ने गरी सक्रियता देखाउन निर्देशन दिनुभएको हो ।

सम्बन्धित सामग्री

समयमै काम नगर्नेको ठेक्का रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

२५ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालय अन्तर्गतका विभाग, कम्पनी र नेपाल विद्युत प्राधिकरणलगायत निकायका रुग्ण तथा समयमै सम्पन्न हुन नसकेका ठेक्काको संख्या उल्लेख्य रुपमा घटाएको छ । पछिल्लो दुई वर्षको अवधिमा रुग्ण र काम …