भारतको राजधानी नयाँ दिल्लीमा आज राति १० बजेदेखि एक साता लकडाउन घोषणा गरिएको छ। कोरोना भाइसको संक्रमण बढ्दै गएकोले अप्रिल २६ (वैशाख १३) गतेसम्म 'कोरोना लकडाउन' घोषणा गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताए।
दिल्लीका उपराज्यपाल अनिल बाइजलसँगको छलफलपछि केजरीवालले लकडाउन घोषणा गरेका हुन्।
दिल्ली सरकारले अप्रिल १६ देखि अप्रिल १९…