आगामी आर्थिक वर्षभित्र मुलपानी क्रिकेट मैदान निर्माण कार्य गर्ने घाेषणा

सरकारले काठमाडौंस्थित मुलपानि क्रिकेट मैदानको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले क्रिकेट मैदान निर्माण कार्य आगामि आर्थिक वर्षमा सम्पन्न गर्ने जानकारी दिएका हुन् ।