काठमाडौं : प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा प्रस्थान गरेपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका हुन्।प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा द