मलकाे अभाव छैन, कुन डिपाेमा कति छ भन्न सक्छाैँ - कृषिमन्त्री

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।साेमवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा पालिकालाई दिए पनि उनीहरूले राम्रो काम गर्न नसकेको दाबी गर्नुभयाे । पालिकाले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको उहाँकाे आराेप...