पर्यटन पूर्वाधार निर्माण प्राथमिकतामा

भरतपुर, नेपालगन्ज र विराटनगर विमानस्थलको टर्मिनल भवन यसै वर्ष ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य सरकारले एयरपोर्ट स्तरोन्नति, पदमार्ग निर्माणदेखि हिल स्टेसनसम्मका पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । संस्कृति पर्यटन तथा नागरिक...

सम्बन्धित सामग्री

मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

२ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी– ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको …

मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् ।

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

स्याङ्जामा चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै...

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालन

वालिङ– स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। यहाँका […]

शैलुङमा पर्यटन पूर्वाधार निर्माण धमाधम

महाभारत क्षेत्रकै सबैभन्दा उच्च स्थानमा रहेको शैलुङ क्षेत्र पुग्नका लागि पर्यटन पूर्वाधारको काम धमाधम निर्माण भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका–८ मा रहेको यो क्षेत्रमा भ्रमण गर्नका लागि दोलखाकै शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका साथै रामेछापको दोरम्बा गाउँपालिका क्षेत्रबाट पनि शैलुङ जाने पर्यटकका लागि गोरेटो, सडक, भ्यू टावरलगायतका संरचना तयार भइरहेका छन् ।सय वटा प्राकृतिक […]

शैलुङमा पर्यटन पूर्वाधार निर्माण धमाधम

महाभारत क्षेत्रकै सबैभन्दा उच्च स्थानमा रहेको शैलुङ क्षेत्रमा पुग्नका लागि पर्यटन पूर्वाधारको काम धमाधम निर्माणाधीन छन् । दोलखाको शैलुङ गाउँपालिका–८ मा रहेको यो क्षेत्रमा भ्रमण गर्नका लागि दोलखाकै शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका साथै रामेछापको दोरम्बा गाउँपालिका क्षेत्रबाट पनि शैलुङ जाने पर्यटकका लागि गोरेटो, सडक, भ्यू टावरलगायतका संरचना तयार भइरहेका छन् ।सय वटा प्राकृतिक थुम्का […]

लागतमा साझेदारी गर्न पर्यटनका दुई सय आयोजना छानिए

२९ माघ, काठमाडौं । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत देशभर २ सय वटा आयोजना कार्यान्वयन प्रक्रियामा जाने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार छनोट भएका आयोजनाको अन्तिम टुंगो लगाउँदै कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो कार्यक्रम तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले ल्याएको एक सय गन्तब्यको […]