काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठग्ने एक जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका १‚ सुनसरी घर भई काठमाडौँको कीर्तिपुर बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा […]
१३ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले दिएको समय एक दिन बाँकी रहँदा तराई-मधेशमा बलियो प्रभाव राख्ने दुई शक्तिबीच एकता घोषणा भएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र …
काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । […]
काठमाडौँ। २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखक भोलि (सोमबार) बयान दिन जाने भएका छन्। साथै पूर्वगृहमन्त्री लेखक उक्त घटनाबारे जानकारी दिन सोमबार नै आयोगको कार्यालय जाने उनको सचिवालयले जनाएको छ। त्यसअघि लेखकले गत १० पुसमा पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिने क्रममा आफू बयानका लागि जाने बताएका थिए। “आयोगले मलाई बयानका […]
१३ पुस, मलङ्गवा (सर्लाही) । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् ।
वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल …
सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको हैसियतमा “CRAMC 1” रेटिङ प्राप्त गरेको छ । नेपालको क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेडले यसअघि प्रदान गरिएको “CRAMC 2” रेटिङलाई पुनरावलोकन गर्दै स्तरोन्नति गरी “CRAMC 1” मा पुर्याएको हो । ईक्रा नेपालले सिटिजन्स क्यापिटलको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा […]