आधुनिक अर्थतन्त्रमा बैंकबिनाको आर्थिक गतिविधि कल्पना गर्न कठिन छ। बचतदेखि लगानी, व्यापारदेखि उद्योग र घरदेखि ठूला पूर्वाधारसम्म बैंकिङ प्रणाली जोडिएको हुन्छ। तर परम्परागत बैंकिङभन्दा फरक अवधारणामा सञ्चालन हुने अर्को वित्तीय प्रणाली पनि विश्वमा विस्तार भइरहेको छ, इस्लामी बैंकिङ। इस्लामी बैंकिङलाई सामान्यतया ‘ब्याजरहित बैंकिङ’ भनेर बुझ्ने गरिन्छ। तर यसको अवधारणा ब्याज नलिने वा ब्याजको नाम परिवर्तन […]
यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ब्लु रङको एक्सएसआर १५५ मोटरसाइकल २० क्षेत्रीय शोरुममा उपलब्ध गराएको छ। कम्पनीले नयाँ भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि कम्पनीले क्षेत्रीय बजारमा यसको उपलब्धता विस्तार गरेको हो। ग्राहकले सम्बन्धित आधिकारिक डिलरशिपमा मोटरसाइकल अवलोकन, टेस्ट […]
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी निर्वाचनअन्तर्गत ५० मत गणना हुँदा विभिन्न पदका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् भने केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी अगाडि छन्। केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले २६ मत प्राप्त गरेका छन्। गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेले समान १६ […]
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका युवा क्रिकेटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ । २१ वर्षीय अरिफुलले बंगलादेशको यू–१९ राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन् । उनले बंगलादेशको यू–१९ राष्ट्रिय टोली, हाई पर्फर्मेन्स टोली तथा ‘ए’ टोलीबाट समेत खेलिसकेका छन् । अरिफुलले हालै अस्ट्रेलियामा भएको टप इन्ड टी–२० सिरिजमा उत्कृष्ट […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका ‘नेलिस’ एलआरएमआइएस तथा मेरो कित्ता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न […]