बालिका बलात्कार कसूरमा एक जनालाई जन्मकैदको फैसला

दैलेख : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत दैलेखले एक जनालाई जन्मकैदको फैसला सुनाएको छ।नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले जन्मकैदको फैसला सुनाएको हो।उनलाई जन्मकैदको फैसलासँगै ६ लाख जरिवाना, १ लाख पीडितलाई क्षतिपूति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए।२०७७ पुष १७ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले

सम्बन्धित सामग्री

बालिका बलात्कार दोषीलाई जन्मकैद फैसला : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । भारतको रुपैडिया जिल्ला चितलहवाका २९ बर्षिया रञ्जीतकुमारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको -

बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला

दैलेख । सात वर्षीया बालिका बलात्कार घटनाका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)सँगै ७ लाख रुपैयाँ जरिमाना, १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको हो । पीडित […] The post बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

३ बालिका बलात्कार गरेको मुद्दामा ७३ वर्षीय पुरुषलाई जन्मकैद फैसला

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका-१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।