नेपालमै सम्भव हुने उपचार विदेशमा गराउने भिभिआईपीको खर्च राज्यले बेहोर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, ९ साउन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा २०४६ साल पछाडि कुनै पनि भिभिआईपीहरुले उपचार गराएको रेकर्ड नभेटिएको बताएका छन् । वीरमा पहिलेदेखि नै भिआईपीका लागि एउटा र भिभिआईपीका लागि एउटा गरेर दुई वटा छुट्टै क्याविन भएपनि ०४६ सालपछि भिभिआईपी उपचारमा आएको रेकर्ड नभेटिएको बताएका हु्न् । पहिला–पहिला राजा महाराजाहरुले उपचार गराउने उक्त […]

सम्बन्धित सामग्री