उल्टो मतदान गरेर नेताहरुको अयोग्यता पुष्टि गर्न ब्याक भोट राष्ट्रिय अभियान नेपालको अपिल

काठमाडौं, २२ कात्तिक । ब्याक भोट राष्ट्रिय अभियान नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनको मतपत्रको पछाडी स्वस्तिक छाप लगाएर उल्टो मतदान (ब्याक भोट/नो भोट)गरेर नेताहरुको अयोग्यता पृष्टि गर्न आह्वान गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियानले ‘नो भोट’ को व्यवस्था भ्रष्ट, अनुत्तरदायी, दलाल सत्ताधारी पार्टीहरुले नगरेको हुनाले नेताहरुको अयोग्यता […]