एजेन्सी । यसै सिजन इंग्लिस क्लब लिभरपुल छाडेर साउदी प्रो लिग पुगेका रोबर्टो फिर्मिनोले पहिलो खेलमै ह्याट्रिक गरेका छन् । लिग अन्तर्गत गएराति भएको खेलमा अल अहिलले अल हजमलाई ३–१ गोलले पराजित गर्दा फिर्मिनोले तीनै गोल गरेका हुन् । उनले खेलको ६, १० र ७२ औं मिनेटमा गोल गरे । यता भिनिसियस डी सुजाले ५० […]