ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौँ – नेकपा एमाले मकवानपुरमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो । तर, आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुर एमालेमा भाँडभैलो सुरु भएको हो। एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा […]