सिनेमा हलहरूमा चलचित्र विकास बोर्डले अनुगमन गर्ने

चलचित्र विकास बोर्डले भोलिदेखि सिनेमा हलहरूमा अनुगमन गर्ने भएको छ ।