राष्ट्रिय शाेक र सम्मानमा स्पष्टता खै ?

मन्त्रिपरिषद् बैठकले शुक्रबार बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।