अस्वाभाविक रूपमा कर्मचारी चलाउँदै वनमन्त्री

आफ्नो चाहनाअनुसार काम नगरेपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयमातहतका कर्मचारीहरू अस्वाभाविक रूपमा चलाएका छन्।...

सम्बन्धित सामग्री

प्रदेश १ का वनमन्त्री एवं प्रदेश सभा सदस्यका उम्मेदवार थापाको निधन

काठमाडौं । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको पत्रकार हरि कोइरालाले जानकारी दिए । उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना […] The post प्रदेश १ का वनमन्त्री एवं प्रदेश सभा सदस्यका उम्मेदवार थापाको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा १ मा वनमन्त्री यादवको दाबी : म एक्लै गोल हान्छु

वीरगंज : वनमन्त्री एवं जसपा नेता पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले–जसपा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति पर्सामा दलबलसहित पुगेर उनले उम्मेदवारी दर्ता गराए। मधेश प्रदेशका मुख्यमन्त्री, वीरगंज महानगरका मेयर राजेशमान सिंहसहित…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न वनमन्त्री सकारात्मक

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाका लागि वनमन्त्री प्रदीप यादव सकरात्मक देखिएका छन् । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा पर्यावरणीय क्षेत्रमा असर गर्ने भन्दै वन तथा वातावरण क्षेत्रका विज्ञले विरोध जनाइरहँदा मन्त्री यादवले भने उक्त विमानस्थल निर्माणका लागि सकरात्मक प्रतिक्रिया दिएका हुन् ।“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेकाले सबै भन्दा पहिले मुआब्जा पाइसकेको […]

यस्ताे छ प्रदेश २ का वनमन्त्री यादवलाई पदमुक्त गर्नुकाे भित्री कारण

जनकपुरधाम, १ मंसिर : प्रदेश २ का निवर्तमान उद्योग, पर्यटन वनमन्त्री रामनरेश राय यादव मुख्यमन्त्री लालबाबु राउतविरुद्ध खनिएका छन् । साइकल खरिद प्रकरणमा अनियमितताको खबर सार्वजनिक भएपछि मुख्यमन्त्रीको राजीनामा माग गर्दा उल्टै आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ । मुख्यमन्त्रीलाई मन्त्री हेरफेर गर्ने अधिकार भए पनि पार्टीको निर्णयबिनै आफूलाई हटाइएको भन्दै उनले आक्रोश पोखे । […]

प्रदेश २ का वन मन्त्री यादव बर्खास्त

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलवार प्रदेश प्रमुख मिश्रले मन्त्री यादवलाई बर्खास्त गरेका हुन्। माधव...

मुख्यमन्त्री राउतले वनमन्त्री रायलाई हटाए

काठमाडौं, ३० कार्तिक । प्रदेश नम्बर २ सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएपछि भागबण्डा मिलाउनको लागि मुख्यमन्त्री राउतले रायलाई आज बर्खास्त गरेका हुन् । file photo

प्रदेश २ का वनमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पदमुक्त गरिएको छ । प्रदेश २ मा नेकपा (एस)लाई समेत सरकारमा सहभागी गराउन मन्त्री पद खाली गराइएको हो ।  नेकपा (एस)का संसदीय दलका नेता शत्रुघन महतोलाई मन्त्री बनाउन लागिएको छ ।  पद रिक्त भएको उक्त मन्त्रालय अहिले मुख्यमन्त्री लालबाबु राउतले नै सम्हाल्ने छन् ।

मेरो पहिलो प्राथमिकता चुरे संरक्षण हो : वनमन्त्री

काठमाडौं । नवनियुक्त वनमन्त्री नारदमुनि राना गत निर्वाचनताका नै चर्चामा आएका थिए । त्यसबेला काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु देउवालाई हराएर चर्चामा आएका राना अहिले महत्वपूर्ण मानिएको वन मन्त्रालयको नेतृत्व पाएर चर्चामा छन् ।एमाले सुदूरपश्चिमका नेता समेत रहेका रानाले कमाएको चर्चा मन्त्री बनेपछि सेलाउँछ या कायमै रहला ? चुरे विनाश गर्ने सरकारी योजना आइरहेका बेला वनमन्त्री रानाले त्यसलाई कसरी लिएका होलान् ? साथै वन व्यवस्थापन अब कसरी हुन्छ ? सरकारमाथि सर्वोच्चले एकपछि अर्को दिइरहेको झड