काठमाडौं : सञ्चारमन्त्री रेखा शर्माले संक्रमणकालीन विषय तत्काल टुंग्याउनुपर्छ भन्ने सरकारको धारणा भएको बताएकी छिन्।
प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९' माथि उठेका प्रश्नको जवाफ दिँदै उनले युद्धले भएको परिवर्तनका कारण अहिले आफू संसदमा भएको…