पोखरामा २६ र २७ गते विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

गण्डकी : पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ।पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्रछात्राको सहभागिता रहने उनले बताए। ७ चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालय

सम्बन्धित सामग्री

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौँडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा १२ देखि १७ मंसिरसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल...

इलाममा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने

कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...

इलाममा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने

कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

काठमडौँ- नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन गरे […]

भक्तपुरमा खुला बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ।...

भक्तपुरमा खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता हुने

१७ वैशाख, काठमाडौं । भक्तपुरको गोल्मढीस्थित भक्तपुर युवा टिमको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जेठ १२ र १३ गते भक्तपुरमा हुने प्रतियोगिताका खेल १५ मिनेट १० सेकेन्डको हुने आयोजकले जनाएको छ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोश्रो […]

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

२७ असोज, गोरखा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । बिहीवार एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगीतामा ११ टिमका ६६ जना सहभागी छन् । ‘सात वटा प्रदेशबाट सात टिम र गैर आवासिय नेपालीहरुको चार टिम गरी कुल ११ टिम सहभागी छन्,’ प्रतियोगीताका प्रमुख निर्णायक यासिर खम्वुले भने, […]

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा

मोरङ – जिल्लाको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो। प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ। प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले […]

शुक्रबारदेखि पोखरामा वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता

पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैंछ। पोखरा महानगरपालिका–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबको आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ।...

भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुनेछ। शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हालसम्म २२ वटा नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन्।...