खच्चडको भरमा खाद्यान्न ढुवानी

गलेश्वर- म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्‍याउँदा चर्को मूल्य तिर्न […]

सम्बन्धित सामग्री

पहाडमा खाद्यान्न अभावको जोखिम

हरेक वर्ष वर्षात्को सुरुवातसँगै सुदूरपश्चिमका दुर्गम पहाडी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ । विभिन्न जिल्लामा सडक विस्तार भएसँगै खाद्यान्न ढुवानी सहज हुॅदै गए पनि तर सरकारी कोटाको खाद्यान्नको भरमा रहेका गाउँमा बर्खामा सडक यातायात अवरुद्ध हुन थालेपछि ढुवानी हुन नसक्दा अभाव हुने गरेको हो । सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले खाद्यान्न आपूर्ति गर्दै आएको छ ।

दुर्गमकाे दुःख : खच्चडलाई बोकाउँदा दोब्बर महँगो

म्याग्दी : भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ। संघीयताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पुर्‍याए पनि गुर्जामा अझै पुग्न सकेको छैन।धवलागिरि गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पुर्‍याएको दैनिक खाद्यान्नका वस्तुहरु खरिदमा चर्को मुल्य तिरेर खान बाध्य भएका छन्।दिनहुँ खाद्यान्नको मुल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेल लगायतको दैनिक प्रयोग हुने खाद्यान्नहरू गाउँपालिकाको केन्द्र मुनादे

खच्चडको भरमा खाद्यान्न ढुवानी

म्याग्दी । म्याग्दीको दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्काे भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका ६ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्‍याउँदा चर्काे भाडा तिर्न बाध्य छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नून, तेललगायतको दैनिक प्रयोग हुने खाद्यान्न गाउँपालिकाको केन्द्र मुनादेखि चर्काे भाडा तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी मारमा परेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । सदरमुकाम बेनीबाट गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा चार घण्टादेखि सात घण्टासम्म समय लाग्छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था कमजोर भएका र रोजगार नभएका परिवारलाई बढी मर्का परेको वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस

म्याग्दीमा खच्चडको भरमा खाद्यान्न ढुवानी

गलेश्वर । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउदा चर्को मूल्य […]

दुर्गमका जनता महंँगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी

भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघीयताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याए पनि गुर्जामा पुग्न सकेको छैन् ।जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका वस्तु खरिदमा चर्को मूल्य तिरेर खान बाध्य भएका छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु […]

मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या

रासस। लगातारको वर्षासँगै मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले बताए। उनकाअनुसार असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लाको सबैभन्दा विकटक्षेत्र नार्पामा सवारी आवागमन समस्या भएको हो। जसको विकल्पमा घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ।