दक्षिणी यमनमा अमेरिकी जहाजमा मिसाइल प्रहार : भाग्यले बाँचेका भक्तपुरका धुव्र राउत स्वदेश फर्किँदै

चालकदलका तीन सदस्यको ज्यान जाने गरी दक्षिणी यमनमा बिहीबार हुथी विद्रोही समूहले मिसाइल आक्रमण गरेको अमेरिकी कार्गो जहाजमा रहेका एक नेपाली भाग्यले बाँचेका छन् । जहाजभित्रै रहेका भक्तपुरका ध्रुव राउत सकुशल...