कांग्रेस महाधिवेशन: आज मतदान, कस्तो छ व्यवस्थापन?

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ। मतदाताको संख्या बढी भएपछि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको महाधिवेशन निर्वाचन समितिले जनाएको छ। महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति,…

सम्बन्धित सामग्री

मतपत्रमा हस्ताक्षर नभएपछि मतदान रोकियो

काठमाडौँ- मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि कांग्रेस महाधिवेशन पुनः रोकिएको छ । यसअघि मतपत्र सकिँदा मतदान रोकिएको थियो ।  मतपत्र लयाएपनि अधिकृतको हस्ताक्षर नहुँदा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

मतपत्रमा हस्ताक्षर नभएपछि मतदान रोकियो

काठमाडौँ- मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि कांग्रेस महाधिवेशन पुनः रोकिएको छ । यसअघि मतपत्र सकिँदा मतदान रोकिएको थियो ।  मतपत्र लयाएपनि अधिकृतको हस्ताक्षर नहुँदा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा निराश

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने  ढिलाइ भइरहेको  छ । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभि...

कांग्रेस महाधिवेशन : कर्णालीमा आज मतदान, साविक कर्णालीभित्रै तीन प्रतिष्पर्धी

नेपाली कांग्रेस कर्णाली प्रदेशको नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कालीकोटका भुपेन्द्रजंग शाही र मोतिराज बम तथा जुम्लाका ललितजंग शाहीले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारको टुंगो लागेसँगै कांग्रेसको प्रदेश...

कांग्रेस महाधिवेशन : दाङका ५० वडामा आज मतदान हुँदै

दाङ - नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।  बिहान ७ …