अपराध लुकाउन नाम र धर्म परिवर्तन

व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो। बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे। यो खबर जनकराज सापकोटाले आजको कान्तिपुरमा लेखेका छन्। उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण…

सम्बन्धित सामग्री

१९ मुसलमानले रोजे हिन्दू धर्म, गायत्री मन्त्र जप्दै नाम समेत बदले !

भारत उत्तर प्रदेशको शामली जिल्लामा १९ जना मुसलमानले धर्म परिवर्तन गरेका छन् ।  महंत यशवीर महाराजले पूरै रीति रिवाजसहित १९ जनालाई हिन्दू धर्ममा ल्याएका छन् । १९ जना ३ परिवारको सदस्य भएको बताइएको छ । १२ वर्षअघि उनीहरू इस्लाम धर्ममा आस्था राख्दै मुस्लिम बनेका थिए ।  सोमवार शामली जिल्लाको काँधला सिद्ध सूरजकुन्ड मन्दिरमा उनीहरूलाई धर्म परिवर्तन गराइएको थियो ।  धर्म परिवर्तन गर्ने सबै मानिसलाई गायत्री मन्त्रको उच्चारण र होमहोमादी गर्न लगाइएको थियो ।  धर्म परिवर्तन गर्दै हिन्दु धर्म अपनाउनेमा ७ मह...